भिटामीन डीको कमी हुदा देखिने लक्षणहरु

  • हड्डीमा दुखाइ महसुस हुनु
  • मांसपेशी कमजोर महसुस हुनु
  • थकान तथा कमजोरी महसुस हुनु
  • आवश्यकभन्दा बढी निद्रा लाग्नु
  • डिप्रेसनमा परेको महसुस हुनु
  • शरीरको तुलनामा टाउकोबाट अत्यधिक पसिना आउनु
  • बारम्बार रोगको संक्रमण हुनु
  • सास फेर्न कठिनाइ महसुस हुनु
  • छालाको रङ्ग गाढा हुनु

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com