देशभरका ६ महानगरपालिकाले चालु आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा पनि औसतमा ५० प्रतिशत मात्र पुँजीगत खर्च गरेका छन् ।
मनसुन सक्रिय भएसँगै धान रोपाइँ हुने क्षेत्रफल बढेको छ । दुई साता अवधिमा मुलुकभर ५ लाख ९५ हजार १ सय २९ हेक्टरमा रोपाइँ भएको छ ।
स्थानीय बजारमा सुन मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ४४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् ।
आर्थिक समाचार