- मानिसमात्र त्यस्तो प्राणी हो, जो आफूले चाहेकोबेला निदाउन सक्छ ।
- लगभग ६० टन ब्राहमण्डीय धुलो हरेक दिन बाहिरी अन्तरिक्षबाट पृथ्वीमा झर्छ ।
- कागलाई पिञ्जडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ ।
- विश्वमा करिब २६० प्रजातिका बाँदर पाइन्छन्।
- एउटा उँटले १० मिनेटमा ३५ ग्यालेन पानी पिउन सक्छ ।
- संसारको सबैभन्दा राम्रो औसत स्पीड २५.३ एमबीपिएस हो, जो साउथ कोरियामा उपलब्ध छ ।
- युट्युबमा प्रति सेकेण्ड लगभग १ लाख भिडियो हेर्ने गरिन्छ ।
- हरेक दिन ह्याकर्सद्वारा ३० हजार वेबसाइट ह्याक गरिन्छ ।
सकारात्मक ज्ञानमञ्च