खेलकुद समाचार

  • एसिसि महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल श्रीलंका विकास टोली विरुद्ध डकवर्थ लुइस स्टर्न पद्धति अनुसार ३३ रनले पराजित भएको हो ।
  • युरो कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज फ्रान्स र स्पेन भिड्दै छन् । नेपाली समय अनुसार राती १२स्४५ बजे सुरु हुने खेल म्युनिखमा हुँदैछ ।नेपाली यू(२० महिला भलिबल टिमले यही जुलाई १८ देखि माल्दिभ्समा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिप खेल्दैछ ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com