- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ।
- चालु आर्थिक वर्षको ११ महिना जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी १६ प्रतिशतले बढेको छ।
- सत्ता राजनीतिले कोल्टे फेरेसँगै बलशाली कुलमान घिसिङको ‘पावर’ खुम्चिएको छ । प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार सञ्चालनको सम्झौता गरेसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलिसकेको छ ।
- गत शुक्रबार पहिरोसँगै चितवनको सिमलतालमा त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।
- अन्तर्राष्ट्रिय बजारमा सुन र कच्चा तेलको भाउ बढ्ने सम्भावना बढेको छ ।
आथिक समाचार
 
			 
			 
			