नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ।
चालु आर्थिक वर्षको ११ महिना जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी १६ प्रतिशतले बढेको छ।
सत्ता राजनीतिले कोल्टे फेरेसँगै बलशाली कुलमान घिसिङको ‘पावर’ खुम्चिएको छ । प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार सञ्चालनको सम्झौता गरेसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलिसकेको छ ।
गत शुक्रबार पहिरोसँगै चितवनको सिमलतालमा त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुन र कच्चा तेलको भाउ बढ्ने सम्भावना बढेको छ ।