शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।
रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।
रामेः ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको ?
शेरेः (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?
चुट्किला
Single Click, More Information