प्रेरक भनाई

  • मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागेता पनि म आफैलाई सम्झाइरहन्थे, ‘हरेश नखा। अहिले दुःख गर र पछी च्याम्पियन भएर आरामको जिन्दगी बाँच् ।’
  • भविष्यवाणी गर्ने सहि तरिका यसलाई निर्माण गर्नु हो ।
  • सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् । उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछी हट्दैनन् ।
  • सपना देख्नेहरूनै संसारको रक्षक हुन् ।
  • भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् ।
  • अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ ।
  • असफलता त्यो अवसर हो जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ ।
  • मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर ।
  • मस्तिष्क नै त्यो भुमी हो जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्दछ ।
  • संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com