- सरल कृयाकलाप बाट सुरुवात गर्नुहोस्
- आफ्नो दैनिक जीवनमा ब्यस्त राख्नुहोस्
- आफ्नो सक्रिय समय तालिका बनाउनुहोस्
- आफूलाई मन पर्ने फिटनेस कृयाकलाप खोज्नुहोस्
- आफैलाई प्रोत्साहन दिनुहोस्
- आफ्नो खानपानमा ध्यान दिनुहोस्
- आफैसँग नम्र हुनुहोस्
शुरुवातकर्ताहरूको लागि फिटनेस सुझावहरू