- शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने
- खानपिनमा विशेष ध्यान दिने
- ताजा र सफा खानपिनमा जोड दिने
- साग सब्जीको बढी प्रयोग गर्ने
- सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने
- राति सुत्दा झुलको प्रयोग गर्ने
- सकेसम्म खाटमा सुत्ने
- घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने
- सरसफाइमा विशेष ध्यान दिने
- लामखुट्टेको टोकाइबाट जोगिने खाली खुट्टा नहिड्ने ।