सकारात्मक ज्ञानमञ्च

१. यदि ५ भन्दा बढी सेकेन्डका लागि अक्सिजन रोकियो भने पृथ्वी कंक्रिटबाट बनेको धुलोमा परिवर्तंन हुनेछ।
२. प्राकृतिक ग्यास गन्ध बिनाको हुन्छ , बास्ना त पछि हालिन्छ जसबाट लिकेज भएको थाहा पाउन सकियोस् ।
३. दुबईमा अपराध दर ० प्रतिशत छ । त्यसैले यस देशलाई संसारको सबैभन्दा सुरक्षित देश मानिन्छ ।
४. जब मान्छे सत्य बोल्छ ।उसले आफ्नो हात बढाउँछ, कसैले भूmटो बोल्यो भने उ पटक्कै हिड्दैन ।
५. यदि तपाई वा साथी धेरै हाँस्दै हुनुहुन्छ भने, उसको हातमा चिमट्दा हाँस्न छोड्नेछन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com