खाली पेटमा कफी पिउनु हुन्छ ? हुन सक्छन् यस्ता क्षति

कफीले दिनभर ऊर्जावान् बनाउँछ अनि तरोताजा रहन मद्दत गर्छ भन्ने प्रमाणित भइसकेको छ । तर खाली पेटमा कफी सेवन गर्दाका अनेकौँ दुष्प्रभाव निम्तिन सक्छन् । तीमध्ये केही यस प्रकार छन्:

  • पेटमा एसिडिटीको खतरा
  • चिन्ता
  • पोषक तत्त्वको अवशोषणमा समस्या
  • तनाव
  • ब्लड सुगरमा उतारचढाव

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com