बंगलादेशका केही रोचक तथ्यहरु

भाग – १

१. बंगलादेश देशको दक्षिण एसियामा अवस्थित छ ।
२.यस देशको आधिकारिक नामअफ बंगलादेश हो ।
३. यस देशको मुख्य धर्म इस्लाम हो ।
४.विश्वको आठौं सबैभन्दा बढी जनसंख्या भएको देश हो ।
५. यस देशको आधिकारिक मुद्रा बंगलादेशी टका हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com