पार्कमा सुचना पाटीमा एउटा सुविचार ले खिएको थियो ।
रुखमा आफ्नो प्रेमीकाको नाम लेख्नुभन्दा उसको नाममा एउटा रुख रोप्नु राम्रो हो ।
यो कुरा शेरेलाई मनपर्याे ।
उसको २ विगाह जमिन किनेर उखु रोप्न शुरु गर्याे ।
गर्लफ्रेण्ड धेरै हुनुको पिडा ।
चुट्किला
Single Click, More Information