- आफ्नो वस्तु तथा सेवाको बारेमा जान्नुहोस् ।
- आफ्नो सञ्चार कौशलको विकास गर्नोस् ।
- आफ्ना ग्राहकहरूलाई बुझ्नुहोस् ।
- सम्बन्ध निर्माणमा फोकस गर्नुहोस्
- निरन्तर सिकाइलाई ध्यान दिनोस् ।
- स्पष्ट लक्ष्यहरू सेट गर्नुहोस् ।
- निरन्तर र लचिलो हुनुहोस् ।
- सहकर्मीहरूसँग सहकार्य गर्नुहोस् ।
बिक्री व्यवसाय बढाउने रणनीति,
