१. निकोला टेस्ला संसारका महानतम् वैज्ञानिकहरु मध्ये एक हुन् ।
२. टेस्ला अनिद्रा र जुनूनी बाध्यकारी बाट पीडित थिए ।
३. टेस्ला साँचो अर्थमा एक प्रतिभाशाली व्यक्ति थिए ।
४. उनी परेवाको असाध्यै शौकिन थिए ।
५. चुम्बकीय प्रवाह घनत्वको अन्तर्राष्टिय एकाइलाई टेस्ला भनिन्छ ।
६. वषौं अघि टेस्लाले एक्सरे विकिरण पत्ता लगाएका थिए तर यसको श्रेय रोन्टजेनले पाए ।
७. टेस्लाले अमेरिकी सेनालाई रेडियो नियन्त्रित डुङ्गा निर्माण गर्ने प्रस्ताव गरेको थिए ।
८. यद्यपि टेस्लाले प्रकाश आफैं आविष्कार गरेनन्, उनले लामो दूरीमा प्रकांशको दोहन र वितरण गर्ने तरिका पत्ता लगाए ।
९. उनले एक पटक इन्टरनेटको भविष्यवाणी पनि गरे ।
१०. उनले डेथ किरण डिजाइन गरेको दाबी गरे ।
महान् वैज्ञानिक निकोला टेस्लाका जीवनी