संघर्ष र सफलता

१. ज्ञान बाड्नाले समाप्त हुँदैन बरु अझ बढ्छ । ज्ञानबाट विनम्रता आउँछ र विनम्रताले हाम्रो योग्यता बढ्छ ।
२. व्यक्ति आफ्नो शरीरका कारण होइन आफ्नो ज्ञानका कारण बढी शक्तिशाली बनिन्छ ।
३. ज्ञान एउटा खजाना जस्तै हो र निरन्तर अभ्यास गर्नाले हामी ज्ञानको खजाना प्राप्त गर्न सक्छौ ।
४. जुन व्यक्तिको विचार जति सकारात्मक हुन्छ । त्यस व्यक्तिले त्यति नै ठूलो सफलता प्राप्त गर्न सक्छ ।
५. सहि योजना बिना काम गर्नाले सफलता प्राप्त हुँदैन । यदि हाम्रो योजना राम्रो छ भने सबै काम सजिलै पूरा हुनेछन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com