सकरात्मक ज्ञानमञ्च

१.हरेक मानिस औसत रुपमा १ वर्षमा ५,४७९ पटक हाँस्छ ।
२.जन्मेको १० मिनेट पछि नै बच्चाको दिमागको यति विकास हुन्छ कि उसले थाहा पाउन सक्छ कि आवाज कताबाट आई रहेको छ ।
३.ताईवानमा मृत व्यक्तिसँग नोट पनि जलाइन्छ, जसबाट उसलाई स्वर्ग यात्रामा कुनै समस्या नहोस् । चाहे त्यो असली नभएर नक्कली नै किन नहोस् ।
४.धेरैजसो रोगहरु खाना पछि पानी पिउनाले हुन्छ । त्यसैले खाना खाएको १ घण्टा पछि मात्र पानी पिउने गर्नु पर्छ ।
५.रक्तदान गर्नाले कसैको ज्यान बचाउन त सकिन्छ नै साथै यसबाट रक्तदान गर्ने व्यक्तिलाई क्यान्सरको खतरा साथै मुटु रोगको खतरा पनि कम हुन्छ ।
६.सन् १९९१ भन्दा पहिला इन्टरनेटमा कुनै पनि वेबसाइट थिएन जबकि आज इन्टरनेटमा लगभग १०० करोड भन्दा बढी वेबसाइटहरु रजिस्टर छन् ।
७.संसारमा प्रसिद्ध खोजकर्ता चाल्र्स डार्विनले आफुले खोजेका लगभग सबै जनावरहरु खाएका थिए ।
८.चीन एक मात्र यस्तो देश हो जसको सिमा १६ वट देशहरुसँग जोडिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com