नानीहरुको पालनपोषण सही तरिकाले भईरहेको ७ संकेत

१. कूनै कुराबारे उत्सुक भएर सुन्छन् ।
२. घरको काम गर्न रमाउछन् ।
३. सम्पूर्ण कुरा अभिभावकलाई सुनाउछन्
४. समयमा सुत्छन् उठ्छन् ।
५. तरकारी र फलफुल जस्ता खानेकुरा राम्ररी खान्छन् ।
६. खेन्न, दौडिन पाउदा रमाउछन् ।
७. मान्छे र पशुपक्षी सबैलाई उत्तिकै माया गर्छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com