संघर्ष र सफलता

१. एउटा सपना देख्नुहोस् जसले तपाईलाई बिहान ओछ्यानबाट बाहिर निस्किन भनोस् ।
२. औपचारिक शिक्षाले तपाईलाई जीवित बनाउनेछ र आत्म शिक्षाले तपाईको भाग्य बनाउनेछ ।
३. तपाईको चरित्रका बारेमा त्यति बेला थाहा हुन्छ, जब तपाई माथि दबाबा पर्छ ।
४. परिवर्तन बाहेक केही पनि स्थायी छैन ।
५. राम्रो निर्णय अनुभवबाट आउँछ र अनुभव थुप्रै गलत निर्णयहरुबाट प्राप्त हुन्छ ।
६. काम यसरी गर्नुहोस् कि सबै कुरा तपाई माथि नै निर्भर छ र प्रार्थना यसरी गर्नुहोस् कि सबै कुरा ईश्वरमै निर्भर छ ।
७. कहिल्यै निराशााबाट सुरु नगर्नुहोस्, सधै आत्म विश्वासबाट सुरु गर्नुहोस् ।
८. सकरात्मक रहनु जरुरी हुन्छ किनकि सौन्दर्य भित्रबाट आउँछ ।
९. चुनौतीहरु स्वीकार गर्नुहोस्, जसबाट तपाईले जीतको उत्साह महसुस गर्न सक्नुहोस् ।
१०. यदि तपाई डरलाई जित्न चाहानुहुन्छ भने बाहिर आउनुहोस् र व्यस्त हुनुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com