१. प्रति व्यक्तिको हिसाबले तरकारी खाने कुरामा ग्रीस संसारमा नम्बर १ मा पर्छ ।
२. सुरुवातमा टेनिस खाली हातले खेलिन्थ्यो ।
३. ६५ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता यस्ता छन्, जो महिनाभरी एउटा पनि ऐप डाउनलोड गदैनन् ।
४.अफ्रिकामा हरेक दिन ९६ हाती मारिन्छन् ।
५. चन्ँद्रमा जम्मा ६ वटा झण्डा गाडिएको थियो, जसमध्ये ५ वटा अझै पनि छ ।
६. धेरैजसो महँगो परफ्युममा व्हेलको दिसा मिसाइएको हुन्छ ।
७. संसारमा खाइने ७० प्रतिशत रेड मिट खसीको हुुन्छ ।
८.एउटा सामान्य खेलाडीले एउटा फुटबल म्याचमा लगभग १५ कि.मी. कुद्छ ।
९. हनीमून शब्द चार हजार वर्ष पूरानो हो र यो बेबिलोनबाट आएको हो
१०. साइन ल्वाङवेज अर्थात ईशााराको भाषाको पनि आफ्नै ग्रामर छ ।
सकरात्मक ज्ञानमञ्च