सही आदतले सफलता प्राप्त हुन्छ

१. सधै समयको तालमा चल्नुहोस् ।
२. पुराना गल्तिहरुबाट सिकेर अगाडी बढ्नुहोस्
३. सधै नयाँ कुरा सिक्ने प्रयास गरी रहनुहोस् ।
४. कठिन परिश्रमलाई माया गनुहोस् ।
५. मद्धतको आवश्यकता भएकालाई मद्धत गर्नुहोस् ।
६. अनावश्यक विवादमा नफस्नुहोस् ।
७. आफूमाथि विश्वास गर्नुहोस् ।
८. ठूला चुनौती र निर्णय लिने क्षमता राख्नुहोस् ।
९. आफ्नो व्यक्तित्वमा ध्यान दिनुहोस् ।
१०. पूराना गल्तिहरुबाट सिकेर अगाडि बढ्नुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com