पृथ्वीको बारेमा केही रोचक तथ्यहरु

भाग–६
१९. वायुमण्डलम ८० प्रतिशत भाग सुरुको १२ किलोमिटरमा छ ।
२०. पृथ्वी भन्दा १९ कि.मी माथि जादा रगत उम्लिन थाल्छ र नाक तथा कानबाट रगत निस्किने सम्भावना हुन्छ ।
२१. पृथ्वी भन्दा १०० कि.मी माथि जादा कुनै किसिमको जीवन सम्भावना रहदैन ।
२२. पृथ्वी आफ्नो अक्षमा नघुम्थ्यो भने दिन र रात हुँदैनथ्यो ।
२३. पृथ्वी सूर्यको गुरुत्वाकर्षण शक्तिका कारण यसको चारैतिर घुमीरहन्छ । यसै कारण यो आफ्नो अक्षमा पनि घुमीरहन्छ ।
२४. पृथ्वीले १ चक्कर लगाउनका लागि लगभग २४ घण्टा समय लाग्छ । पृथ्वीका १ भागमा १२ घण्टा सम्म सूर्यको प्रकाश पर्छ । यसकारण नै दिन र रात हुन्छ ।
२५. पृथ्वीले आफ्नो अक्षमा घुम्ने गतिलाई चन्द्रमाले कम गरिरहेको छ ।
२६. त्यसैले धेरै वर्ष पहिले पृथ्वीले मात्र २२ घण्टामा १ चक्र पूरा गथ्र्याे ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com