१. केन्या पूर्वी अफ्रिकामा पर्ने एउटा देश हो।
२. सन २०१८ को जनगणना अनुसार केन्याको जनसङ्खया ५ करोड ९ लाख छ ।
३. यहाँको राजधानी नैरोबी हो ।
४. केन्याको करेन्सीलाई केन्यान सिलिङ भनिन्छ ।
५. यहाँ सबैभन्दा बढी बोलिने भाषा स्वाहिली र अग्रेजी हो ।
६. केन्याको क्षेत्रफल ५,८०,३६७ वर्ग कि.मी. छ। यस हिसाबले केन्या संसारको ४९ औ ठूलो देश हो ।
७. केन्यामा सबैभन्दा बढी कफी उत्पादन गरिन्छ र यहाँको मानिसहरु कफी पिउन मन पराउँदैनन् बरु चिया र बियर बढी पिउँछन् ।
८. प्लास्टिकको झोलाका बारेमा संसारमा सबैभन्दा कडा कानुन केन्याम नैछ ।
९. संसारको सबैभन्दा ठूलो सफा पानीको ताल ‘भिक्टोरीया ताला’ केन्यामा नै छ ।
१०. केन्या संसारको तेस्रो यस्तो देश हो, जहाँ गुलाब उत्पादन सबैभन्दा बढी गरिन्छ ।
११. यहाँ ७० भिन्ना भिन्नै जनजातिको बसोबास रहेको छ ।
१२. केन्या जङ्गले ढाकेको देश हो, यो संसारको सबैभन्दा हरियो देशहरु मध्ये एक हो ।
सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ‘केन्या’