१. बिहे अघि आमा बुवाके कर्तव्य
२. बिहेलाई मित्रता जस्तै निर्वाह गर्नुहोस्
३.आफ्नो बारेमा मात्र नसोच्नु होस्
४. वर्तमानलाई उत्कृष्ट बनाउनुहोस्
५. बहन गर्नु भन्दा एक अर्काको कुरा सुन्नुहोस्
६. रिस र दिमागलाई नियन्त्रण गर्नुहा्स्
७. माया दिनुहोस्
८. माफ गर्न सिक्नुहोस्
९. कतै घुम्न जानुहोस्
१०. सुख दुखमा माथ दिई रहनुहोस्
सुखी वैवाहिक जीवनका १० उपाय