- तरिका परिवर्तन गर्नुहोस्
- जुन काम देखि डर लाग्छ त्यही काम गर्नुहोस
- यस्तो काम पनि गर्नुहोस् जुनमा रुचि छैन
- गा¥हो काम पर नसार्नुहोस्
- जीवनमा गुणस्तरमा ध्यान दिनुहोस्
- समय मूल्यवान् छ
- बोलीले संसार परिवर्तन गर्न सक्छ
- जीवनलाई सरल बनाउनुहोस्
- वर्तमालाई बनाउनुहोस्
- तुलना नगनुहोस्
- अवसर चिन्न सिक्नुहोस्
सफलताका नियमहरु
