संघर्ष र सफलता

१. सँधै नराम्रो खाज्ने व्यक्ति त्यो झिँगा जस्तै हुन्छ, जसको श्द्ध र स्वच्छ स्थान छाडेर फोहोर मै रम्ने गर्छ ।
२. गुनासो गरेर समस्याबाट बच्न सकिदैन जिम्मेवारी लिएर समस्यालाई कम भने गर्न सकिन्छ ।
३. जसरी उम्लीरहेको पानीमा छायाँ देख्न सकिन्दैन गसै गरी क्रोधको स्थितीमा सत्यलाई देख्न सकिदैन ।
४. जुन दिन तपाईको सोच ठूलो हुनेछ, त्यस दिन देखि ठूला ठूला मान्छेले तपाईको बारेमा सोच्न सुरु गर्नेछन् ।
५. आफुलाई कहिले कमजोर नदेखाउनुहोस् किनकि अस्ताउने सूर्यलाई देखेर मानिसहरु ढोका थुन्ने गर्छन्
६. जो व्यक्ति इतिहासबाट कुनै शिक्षा लिदैनन् उनीहरुके असफलता निशिच छ ।
७. योगी बने पनि वा नबने पनि उपयोगी अवश्य बन्नुुहोस् । यही नै जीवनको उपयोगीता हो
८. बाँच्नु छ भने दियो जस्तै भएर बाच्नुहोस, जसले राजाको घरमा पनि त्यति नै उज्यालो दिन्छ ।
९. घमण्ड नै हारको ढोका हो ।
१०. प्रत्येक धनी व्यक्तिलाई घृणित र गरीबलाई तिरस्कृत बनाउँछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com