चुट्किला

शिक्षकः (सुमितसँग) यदि तिमी सँग १० वटा केरा छ र त्यसबाट ५ वटा मलाई दियौ भने कतिवटा बच्छ ।
सुमितः तर सर म सग त केरा नै छैन ।
शिक्षकः एक छिनका लागि मानि हेर न
सुमितः त्यसो भए सर म सँग २० वटा केरा छ
शिक्षकः कसरी ?
सुमितः तँपाई पनि एक छिनका लागि मानेर हेर्नुहोस् न ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com