हृदयघातबाट टाढा बस्ने उपाय

  • कोलस्ट्रोलको स्तर नियंत्रित गर्नुहोस्
  • तेल कम प्रयोग गर्नुहोस्
  • तनाव ५०% ले कम गर्नुहोस्
  • ब्लडप्रेशर १२०/८० हुनुपर्छ
  • नियमित रुपमा आधी घण्टा हिड्नुहोस्
  • १५ मिनेट योगा र व्यायाम गर्नुहोस्
  • फईबर युक्त खाना सेवन गर्नुहोस्
  • मधुमेह रोगीले शुगर नियन्त्रण गर्नुहोस्
  • मोटोपन कम गर्नुहोस्

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com