1. Selected part को screenshot लिने W+Shift+S गरेर Area Select गर्ने
2.Multiple windows मा एकैसाथ काम गर्ने Win ←∕→
3. Screen Record गर्ने W+Alt+R
4. Windowns Tab गल्तिले बन्द गरेमा, त्यसलाई फेरी खोल्न Ctrl+Shift +T
5. Browser मा धेरै Tab open गरेकोमा आफुलाई चाहिएको Tab तुरुन्त open गर्ने Ctrl+1, Ctrl+2, Ctrl+ आफुले खोल्ने Tab नं.