अर्जेन्टीना

  • अर्जेन्टीना दक्षिाण अमेरिकाको दक्षिणमा पर्ने एउटा सुन्दर देश हो । यो देश दक्षिण अमेरिकाको दास्रो सबैभन्दा ठूलो देश हो ।
  • यो देश संसारको महत्वपूर्ण खाद्य उत्पादक र निर्याततक देशहरु मध्ये एक हो।
  • अर्जेन्टीना संसारको सबैभन्दा पहिला फिन्गर प्रिन्टको सहायताले अपराधी समात्ने सुरुवात गर्ने विश्वको पहिलो देश हो ।
  • यहाँ सोकर एउटा प्रसिद्ध खेल हो ।
  • यहाँको मुद्रालाई पेसो भनिन्छ ।
  • यहाँको साक्षरता दर ९९ प्रतिशत छ, जसकारण यहाँका मानिसहरु निकै शिक्षित हुन्छन् ।
  • यहाँका मुख्य उत्पादन गहुँ हो ।
  • यहाँका आधिकारीक भाषा स्पेनिश हो ।
  • अर्जेन्टीना विज्ञान र प्रविधिको क्षेत्रमा हाल स्रम्म ३ वटा नोबेल पुरस्कार पाई सकेका छन् ।
  • यहाँका मानिसहरु हप्तामा २० घण्टा भन्दा बढी रेडियो सुन्छन्, जुन विश्वमा सबैभन्दा बढी हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com