समाचार (स्वास्थ्य)

  • कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ।
  • औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।
  • चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।
  • तापक्रम बढ्दै गएपछि फेरि डेंगुका बिरामी रिपोर्ट हुन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ ।
  • उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेका मिश्रको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com