समाचार (खेलकुद)

  • नेपालले महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउने भएको छ ।
  • एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ मा नेपालले मंगलबार राति लगातार हारको क्रमलाई रोक्न सकेन ।
  • नेपाली राष्ट्रिय टोलीविरुद्ध आयरल्यान्ड उल्भस (ए) ले लगातार दोस्रो खेलमा पनि खासै ठूलो चुनौती तेर्स्याउन सकेन ।
  • मंगलबार राति चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् ।
  • एसियाली क्रिकेट परिषद् (एसिसी) ले प्रतियोगितामा आठवटा टिमलाई सहभागी गराउने निर्णय गरेसँगै नेपालले एसिया कप खेल्न पाउने भएको हो ।
  • फिफा विश्वकप र एएफसी एसियन कपको दोस्रो चरण अन्तर्गत मंगलबार बहराइनसँग ३(० ले पराजित भएपछि प्रशिक्षक एनेसले नेपाललाई राम्रो खेलेको बताए
  • सोमबार आयरल्यान्ड ए लाई ६ विकेटले हराउन नेपालका मध्यक्रमका ब्याटर सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रनको महत्वपूर्ण योगदान दिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com