प्रदर्शनरत नेपाली फिल्म ‘महाजात्रा’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
इस्लामिक मुलुक साउदी अरबले पहिलोपटक विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा भाग लिने भएको छ । रुमी अलकाहतानीले उक्त पेजेन्टमा मुलुकको प्रतिनिधित्व गर्ने भएकी छन् ।
पाँच दशकअघिको चर्चित गीत ‘ढुंगे बगर माया ढुंगे बगर’ले नयाँ जीवन पाएको छ ।
लोकप्रिय गायक कर्णदास अष्ट्रेलियाको सिड्नीमा गुञ्जिने भएका छन् ।
नेपाली ट्यालेन्ट प्रजिनासँग भारतीय पपस्टार बादशाहको सहकार्य रहेको गीत ‘होला एट् योर ब्वाइ’ सार्वजनिक भएको छ ।