संघर्ष र सफलता

१. हामी जे बन्न सक्थ्यौ त्यो बन्नको लागि अझै कत्ती पनि ढिला भएको छैन ।
२. लक्ष्य लिएर अघि बढ्नुले सबै थोक बदलिएका पाउनेछौ ।
३. आवाजलाई नबढाउ बरु आफ्नो तर्कहरुलाई सुधार ।
४. ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ ।ज्ञान सीमित हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ ।
५. आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन ।
६. पहिला आफ्नो विचार बदल, त्यसपछि संसार बदलिएको पाउनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com