दिल्ली–एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ।
स्थानीयरूपमा निर्मित प्राविधिक उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यात मात्रा लगातार सातौँ महिनामा पनि बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।
अफगानिस्तानको हेरात प्रान्तका मङ्लबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँचजनाको मृत्यु भएपछि सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् ।
अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी प्रहरी अप्रेशन सुरू भएपछि स्थानीय दुई क्याम्पसबाट १०० भन्दा बढी विद्यार्थी गिरफ्तारीमा परेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले मङ्गलरबार सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि सन् २०२३ मा पाँच प्रतिशतको तुलनामा यस वर्ष चार दशमलव पाँच प्रतिशत रहने जनाएको छ ।