एक दिन राम र श्याम चोर्न गएछन् अनि दुइटैले एक अर्काको समान हेरेछन् ।
रामः यार मैले त सुन चादि हीरा आदि ल्याए तैले नि।
श्यामः मैले त यार १ बोरा हुलासको पिठो ल्याए ।
रामः थुक्क तेरो बुद्धी किन हुलासको पिठो ?
श्यामः हुलास भए अरु किन खोज्ने ।
चुट्किला
Single Click, More Information