१. तेर्हौ शताब्दी देखि सन् १९२२ सम्म टर्की ओटोमन तुर्कहरुको अधिकारमा रहयो ।
२. यस देशको आधिकारीक नाम तुर्किए कुम्हुरियती हो ।
३. यस देशको राजधानी अंकारा हो ।
४. यहाँको मुद्रालाई टर्किश लिरा भनिन्छ ।
५. यहाँको मुख्य धर्म मुस्लिम हो ।
६. यहाँको मुख्य बन्दगाहहरु इस्तांबुल, इजमीर सेमसन, ट्रे बजोन, इ स्केन्डर्न हुन् ।
७. यहाँको मुख्य ठूला शहरहरु अंकारा, इस्ताबुल, सैमसन हुन् ।
देश (टर्की)