सकारात्मक ज्ञानमञ्च

  • एक पाउण्ड मह उत्पादन गर्नका लागि मौरीलाई २ लाख फूलबाट पराग एकत्र गर्नुपर्दछ ।
  • कागलाई पीञ्जडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ ।
  • एक औषत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ ।
  • १९७९ मा सहारा डेजर्टर रेगिस्तानमा बरफ खसेको थियो ।
  • पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ ।
  • माउन्ट एभरेष्टमा २०० बढी लाश छन् र यिनीहरुलाई पर्वतारोहीका लागि बिन्दूका रुपमा उपयोग गरिन्छ ।
  • उँटले केवल १३ मिनेटमा ३० ग्यालिन ९११३ लिटर० पानी पिउन सक्छन् ।
  • घाँस दुनिकै सबैभन्दा सफल बिरुवा हो, जसले पुथ्वीमा २५५ बढी जमिन ढाकेको हुन्छ ।
  • लगभग ६० टन ब्राहमण्डीय धुलो हरेक दिन बाहिरी अन्तरिक्षबाट पृथ्वीमा झर्छ ।
  • उत्तर कोरियामा गरिब मानिसहरुको फेटो खिच्न सख्त मनाही छ किनकी यसले देशको छवी बिगार्ने मानिन्छ ।
  • दुनियाँमा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन । अरु सबै देशको झण्डाको चार कुना छन् ।
  • एक लामखुट्टेमा ४७ दाँत हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com