स्वस्थ खाना खाने बानी बसालौ

  • धेरै फलफूल र तरकारी खानुहोस्।
  • धेरै बोसो र चिनी कम खानुहोस्
  • नुनको सेवन कम गनुहोस् ।
  • हरियो सागसब्जी धेरै मात्रामा खानुहोस्
  • आफ्नो आहारमा पौष्टिक खाना समावेश गर्नुहोस्
  • सोडायुक्त खाना नखानुहोस्
  • फ्राइड फूडहरू कम गर्नुहोस्
  • बिहानको खाजा खानुहोस्

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com