बोलीमा मिठास असल व्यक्तित्वको पहिचान

– बोल्दा सँधै आफ्नो आवाजमा ध्यान दिनुहोस् । धेरै ठूलो स्वरमा
हल्ला गरी चिच्याएर नबोल्नुहोस् ।
– बोल्दा खेरि त्यस विषयमा पर्याप्त ज्ञान छ भने मात्र बोल्नुहोस् ।
– कहिल्यै पनि सोचविचार नगरि नबोल्नुहोस् बोल्दा समय, अवसर
र स्थान विशेषको ध्यान राख्नुपर्छ जस्तै बजार, हस्पिटल आदिमा
बिस्तारै बोल्नुपर्छ ।
– दुई व्यक्तिहरु कुरा गरिरहेको बेला कहिल्यै नबोल्नुहोस् । अरुले
सल्लाह नमागी कहिल्यै बाठो नबन्नुहोस् ।
– अरुको कुरा ध्यान दिएर सुन्नुहोस् अनि मात्र बोल्नुहोस् साथै
उनीहरुको रुचिमा पनि ध्यान दिनुहोस् ।
– कहिल्यै पनि खादा नबोल्नुहोस् । बोल्दा थुकको छिटा अरुलाई
नपार्नुहोस् ।


Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com