एकपटक श्रीमान श्रीमती बिच झगडा भएछ । जब झगडाको कुनै समाधान भएन , ति दुवैले मन्दिरमा गएर भगवानसँग प्रार्थना गरे ।
श्रीमान्ः हे ईश्वर, यदि मेरो गल्ति छ भने मलाई माथि बोलाउनु होस् र यदि मेरो श्रीमानको गल्ति छ भने उ मरोस् ।
श्रीमतीः हे ईशवर, यदि मेरो श्रीमानको गल्ति छ भने उ मरोस् र यदि मेरो गल्ति छ भने मलाई विधवा बनाउनुहोस् ।
चुट्किला