सकारात्मक ज्ञान

१. संयुक्त राजय अमेरिकामा प्रत्येक व्यक्ति औसत रुपमा सात जोडी निलो जिन्सको मालिक हुन्छ ।
२. महिलाहरुका लागि नक्कली परेला बनाउने व्यक्ति हलिउडका मूक फिल्मका निर्माता डब्ल्यु ग्रिफिथ हुन् ।
३. सीटी बजाउनु फोक्सोको लागि व्यायाम हो ।
४. भालु बच्चाको जस्तै आवाज निकालेर रुन्छ ।
५. कछुवा २०० वर्षसम्म बाँच्न सक्छ ।
६. विश्वको सहारा मरुभुुमि सबै भन्दा ठूलो स्रोत हो । यहाँ १ वर्षमा ६–२० करोड टन बालुवा उत्पादन हुन्छ।
७. सारसले आफ्नो साथीको वियोगमा आत्महत्या गर्छ ।
८. स्कंक भनिने जीवले आँखा बन्द गरेर पनि देख्न सक्छ ।
९. मिश्रका १३८ पिरामीडहरु मध्ये एउटा पिरामीड मात्र विश्वको सातौ आश्चर्यको सूचिमा पर्छ ।
१०ं गाढा रंग भएको तरकारी भिटामीन सी को मात्रा बढी हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com