- भर्खरै अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण सकिएको छ । विश्वकप विजेता भारत अहिले जिम्बाबे भ्रमणमा छ । जिम्बाबेसँगको अप्रत्यासित हारका कारण पनि भारतीय क्रिकेट चर्चाको विषय बनिरहेको छ ।
- युरो २०२४ को क्वार्टरफाइनल खेलहरू समाप्त भएका छन् ।
- अमेरिकी अभिनेता तथा रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट ९डब्लूडब्लूई० बाट औपचारिक रूपमा संन्यासको घोषणा गरेका छन् ।
- कोपा अमेरिका २०२४ मा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगिसकेको छ । कोलम्बियाको यो यात्रामा कोही खेलाडी लयमा छन् भने ३२ वर्षीय मिडफिल्डर जेम्स रोड्रिगेज नै हुन् ।
- ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलकुद समाचार