- वर्ल्डलिंकले आफ्नो कुनै बाँकी बक्यौता नभएको र कम्पनीले नयाँ अनुमति पत्रको प्रकृया समयमै शुरु गरेको भन्दै अनुमति पत्र दिन माग गर्दै रिट दायर गरेको थियो।
- पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट)भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा) ले जनाएको छ।
- एप्पल भिजन प्रो यस वर्ष मुख्य भूमि चीनको बजारमा उपलब्ध हुने एप्पल प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई उदृत गर्दै चिनियाँ सरकारी मिडियाले रिपोर्ट गरेको छ।
- चिनियाँ शिक्षा मन्त्रालयले हालै शिक्षा प्रवर्द्धनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अभियान सुरु गरेको छ।
प्राविधिक समाचार
 
			 
			 
			