डिजिटल युगमा, ल्यापटप वा टिभी हाम्रो जीवनको एक धेरै महत्त्वपूर्ण भाग हो। कार्यका लागि ल्यापटप आवश्यक भए पनि मनोरञ्जनका लागि टिभी पनि चाहिन्छ।
चलचित्र स्ट्रिमिङदेखि भिडियो गेमसम्म, हामी ठूलो स्क्रिनमा हेर्न धेरै रमाइलो मान्दछौं। धेरै पटक हामीले अफिसको प्रेजेन्टेसन वा चलचित्र स्ट्रिमिङका लागि ल्यापटपलाई टिभीमा जडान गर्नुपर्छ।
ल्यापटपलाई टिभीमा कसरी कनेक्ट गर्नेरु सजिलो तरिका जान्नुहोस्
- सबैभन्दा पहिले आफ्नो ल्यापटप र टिभी दुबै अन गर्नुहोस्।
- यसपछि, ल्यापटप र टिभीलाई एउटै वाईफाई नेटवर्कमा जडान गर्नुहोस्।
- अब तपाईंले आफ्नो ल्यापटपमा टगल क्लिक गरेर कास्ट वा प्रोजेक्ट विकल्प चयन गर्नुपर्छ।
- यदि तपाईंको टिभीको नाम कास्ट वा प्रोजेक्ट ९ऋबकत यच एचयवभअत० विकल्पमा देखाइएको छ भने, त्यसमा क्लिक गर्नुहोस्।
- यदि तपाइँको टिभीको नाम देखिएन भने, तपाइँ मोर डिस्प्ले सेटिङ्ग्स९ःयचभ म्ष्कउबिथ क्भततष्लनक० चयन गर्न सक्नुहुन्छ।
- यहाँ तपाईले मल्टिपल डिस्प्लेमा जानु पर्छ।
- यसपछि तपाईले कनेक्ट टू अ वायरलेस डिस्प्लेको ९ऋयललभअत तय ब धष्चभभिकक मष्कउबिथ०विकल्पमा गएर कनेक्सनमा ट्याप गर्नुपर्नेछ।
- यसपछि ल्यापटपमा आफ्नो टिभीको नाम देखिन थाल्छ।
- तपाईंले आफ्नो टिभीको नाममा क्लिक गर्ने बित्तिकै, तपाईंको ल्यापटप तुरुन्तै टिभीमा कनेक्ट हुनेछ।