तीनजना स्वदेशी विदेशी मान्छेहरु एक आपसमा गफ गर्दै थिए । तीमध्ये एकजना नेपालको, अर्को अफ्रिकाको, अर्को रेड इण्डियनका मान्छेहरु थिए ।
तीमध्ये नेपाल र अफ्रिकाको मान्छेले रेड इण्डियनलाई ‘तिमी किन
रातो भएको’ भनेर सोधेछन् ।
जवाफमा रेड इण्डियनले भनेछ, ‘म धेरै रेड लेवल पिउँछु, अनि
रातो भएको ।’ त्यसपछि रेड इण्डियन र नेपालको मान्छे मिलेर अफ्रिकाको मान्छेलाई त्यस्तै प्रश्न गरेछन् ।
अफ्रिकाको मान्छेले भने आफू धेरै सूर्यको प्रकाशमा बस्ने हुनाले कालो भएको जवाब दिएछ । त्यसपछि रेड इण्डियन र अफ्रिकाको मान्छेले नेपालको मान्छेलाई तिमी किन सेतो भएको भनेर सोधेछ । उनीहरुको प्रश्न भुईमा तल खस्न नपाउँदै नेपालको मान्छेले भनेछ, ‘म धेरै फेयर एण्ड लब्ली लगाउँछु, यही भएर सेतो भएको ।’
चुट्किला