- जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले आकर्षक ‘सानदार नव वर्ष २०८१’ योजना सार्वजनिक गरेको छ ।
- शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर लिएर आएको छ ।
- होण्डाले आफ्नो नयाँ बाईक एनएक्स२०० नेपाली बजारमा भित्र्याएको छ। एनएक्स२०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ।
- जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले आकर्षक ‘सानदार नव वर्ष २०८१’ योजना सार्वजनिक गरेको छ ।
- सामसङले नेपाली बजारमा ग्यालेक्सी ए २५ ५जी लिएर आएको छ । यो स्मार्टफोनले फुल एचडी प्लस रिजोलुसन र भिजन बूस्टरका साथ ६।५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन प्रदान गर्दछ ।
- नेपाली ब्रान्ड – अल्टिमा लाइफस्टाइलले नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ ।
बजारमा आएका नयाँ साधनहरु