- नेपालको घरेलु फुटबलमा फेरि एकपल्ट लिगको मौसम फर्केको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सुरु हुँदै छ सहिद स्मारक लिग ‘सी’ डिभिजन ।
- नेपाली पुरुष राष्ट्रिय टिमको फिफा वरीयता घटेको छ । बिहीबार फिफाले निकालेको नयाँ वरीयतामा नेपाल ३ स्थान तल झरेको हो ।
- इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) ले दिल्ली क्यापिटल्स (डीसी) लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
- पालले गुजरातलाई ८ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १७३ रनमात्र बनाउनसक्यो।
खेलकुद समाचार