- जुन उपलब्धि तपाईले पाइरहनु भएको छ त्यसको कीमत चुकाउनु पर्ने हुन्छ ।
- यदि तपाईको जीवन असफलताबाट मूक्त छ भने शायद तपाई जोखिम काम गर्न सक्नुहुन्न ।
- जीवन दुःख र सुखको मिश्रण हो । जसरी नदी आफ्नो गतिमा बगिरहेको हुन्छ दिन पछि रात, रात पछि दिन हुन्छ, घाम छायाँ त्यस्तै प्रकार हाम्रो जीवनमा सुख र दुःख आउछन् जान्छन् ।
- एउटा ढोका बन्द भयो भने अर्को ढोका खुल्छ । यहि नै प्रकृतिको नियम हो ।
- तपाईको सफलता हरेक वस्तुुगत सम्बन्धित भएकाले कृतज्ञताको माध्यमबाट
- सबै चिजलाई आफ्नो सफलतामा सहयोगी बन्नका लागि आमन्त्रित गर्न सकिन्छ ।
- सफल व्यक्तिको घरमा पुस्तकालय हुन्छ भने अरुकोमा ठूला स्क्रीन भएको टी भी। हुन्छ ।
- तपाईको प्रतिभा नै प्रसार तथा पूर्ण प्रदर्शनको सहि मार्ग हो ।
- त्यत्तिकै बसेर समय बर्बाद गर्नुभन्दा केहि नयाँ कुरा सिक्नु राम्रो हो ।
सफलता र संघर्षजुन