ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
  • कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई सोमबार साँझ ट्रकले ठक्कर दिएको थियो ।
  • ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
  • ट्रक चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com